Deneme Bonusu Veren Siteler
बुधबार, पौष २४, २०८१
Wednesday, January 8, 2025

चितवन  – चितवनको भरतपुर महानगरपालिका मेयरमा नेकपा एमालेले अग्रता बढाएको छ । एमालेका देवी ज्ञवाली माओवादी केन्द्रकी रेणु दाहालभन्दा २ हजार १ सय ७६ मतले अघि हुनुहुन्छ ।

मेयर
एमाले, देवी ज्ञवाली – २१५३४
माओवादी केन्द्र, रेणु दहाल – १९३५८

उपमेयर
कांग्रेस, पार्वती शाह – २२ हजार २ सय १८
एमाले, दिब्या शर्मा – १९ हजार ८९

वर्गीकृत विज्ञापन

Ad here
सम्पर्क: 080-4150-5314

Ad here
सम्पर्क: 080-4150-5314

Ad here
सम्पर्क: 080-4150-5314

Ad here
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया