Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

ललितपुर  – ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका रामेश्वर श्रेष्ठ मेयरमा विजयी हुनु भएको छ ।

७ हजार ७ सय ६९ मतसहित उहाँ विजयी हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी कांग्रेसका महेश खड्काले ६ हजार ८ सय ५ मत ल्याउनुभयो ।

यस्तै उपमेयरमा पनि एमालेकै निर्मला थापा विजयी हुनु भएको छ । उहाँले ८ हजार ६ सय ३६ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी श्रेष्ठले ६ हजार ३ सय २० मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया