Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक ०४, २०८१
Sunday, October 20, 2024

मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा एमाले उम्मेद्वार राजन थापा मगर वडा अध्यक्षमा विजयी हुनुभएको छ । मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

हेटौंडा उपमहानगरपालिका मेयर

  • कांग्रेस, आनन्दराम पराजुली १५ हजार ५ सय ८०
  • एमाले, हरिबहादुर महत १५ हजार ४ सय १७
  • राप्रपा, मधु अधिकारी ४ हजार ९ सय ४२

उपमेयर

  • एमाले, मिना लामा १५ हजार ४ सय ५२,
  • माओवादी केन्द्र, बलराम बल ११ हजार ५ सय २२
  • राप्रपा, इन्दिरा न्यौपाने ५ हजार ६ सय ७८
तपाईको प्रतिक्रिया