काभ्रे – काभ्रेका विभिन्न स्थानीय तहमा अहिले मतगणना भइरहेको छ । अहिलेसम्म एमाले ८, कांग्रेस ६ र माओवादी केन्द्रले ४ वडा अध्यक्ष पद जितेका छन् ।
एमालेले जितेका वडा
- तेमाल–१ मानबहादुर श्रेष्ठ
- पनौति–१ गुणनाथ सापकोटा
- पनौती–२ पुरुषोतम अधिकारी
- बनेपा–३ केपी दाहाल
- बनेपा–४ श्यामसुन्दर श्रेष्ठ
- पाँचखाल–१ अष्ट तामाङ
- तेमाल–२ सिंहबहादुर तामाङ
- रोशी–९ शिशिर लामा
नेपाली कांग्रेसले जितेका वडा
- रोशी–११ मिलन तामाङ
- बेथानचोक–१ सोमप्रसाद घिमिरे
- बेथानचोक–२ भगवान घिमिरे
- बनेपा–१ पिताम्बर दुलाल
- बनेपा–२ हरिशरण घिमिरे
- बेथानचोक–३ मा कांग्रेसका दिलबहादुर श्रेष्ठ प्यानलसहित विजयी
नेकपा माओवादी केन्द्रले जितेका वडा
- रोशी–१२ रामबहादुर मोक्तान
- खानीखोला–१ ज्ञानबहादुर लामा
- चौरीदेउराली–१ राजु आले
- चौरीदेउराली–२ दिनेश लामा