Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जाजरकोट  – जाजरकोटको कुशे गाउँपालिकामा नेपाली कांग्रेस विजय भएको छ । गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका हरिचन्द्र बस्नेत विजयी हुनु भएको छ ।

उहाँले २५०८ मत प्राप्त गर्नुभयो । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका तप्तबहादुर हमालले  २२४४ मत प्राप्त गर्नु भएको थियो ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसका  रामछाया शाहीले २३७८ मत प्राप्त गरी विजयी हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका  गंगादेवी रोकायले १९८८ मत प्राप्त गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया