Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

कालिकोट – सान्नी त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार डम्मर बहादुर शाही विजयी हुनुभएको छ । उहाँले १७३३ मत प्राप्त गरि विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोर्खबहादुर खत्रीले १२३९ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा पनि माओवादी केन्द्रका होइजा कुमारी बुढा विजयी हुनुभएको छ । उहाँ १५४९ मतले विजयी हुनुभएको हो ।

तपाईको प्रतिक्रिया