Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सल्यान  – सल्यानको ढोरचौरमा गाउँपालिका वडा नम्बर ४ मा बराबरी भएपछि फेरि मत गणना सुरु भएको छ । वडा अध्यक्ष पदका कांग्रेस र एमालेका उम्मेद्वारको बराबरी मत आएपछि फेरि गणना थालिएको हो ।

कांग्रेसका उम्मेद्वार दिनेश बिएम र एमालेका देवेन्द्र रोक्काले समान ३ सय २१ मत पाउनु भएको छ । दोहोराएर मत गणना गर्दा पनि बराबरी नै भए गोला प्रथा वा अरु केही विकल्प गरिने तयारी भएको छ ।

यस्तै सल्यानको कुमाखमालिका गाउँपालिका वडा नम्बर १ मा मतदान सुरु भएको छ । त्यहाँ कांग्रेसका वडा सदस्यको निधन भए पछि आज बल्ल मतदान सुरु भएको छ ।

तपाईको प्रतिक्रिया