Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

सुर्खेत  – सुर्खेतमा अहिले विभिन्न स्थानीय तहमा मतगणना भइरहेको छ । पाँच नगरपालिका मध्ये तीनमा एमाले र दुईमा कांग्रेसले अग्रता लिएको छ । यस्तै चार गाउँपालिका मध्ये तीनमा कांग्रेस र एकमा एमालेले अग्रता लिएको छ ।

सुर्खेतको पछिल्लो मतपरिणाम

नगरपालिका

 

१. वीरेन्द्रनगर नगरपालिका

 

  • बालाराम शर्मा (एमाले) ८३१
  • देवकुमार सुवेदी (कांग्रेस) ७९८
  • रत्नबहादुर गाहा (माओवादी केन्द्र) ६०८

 

२. भेरीगंगा नगरपालिका

  • भुपेन्द्रबहादुर चन्द (कांग्रेस) १११६
  • यज्ञप्रसाद ढकाल (एमाले) १०५७
  • कृष्णप्रसाद गिरी (माओवादी केन्द्र) ६७०

 

३. गुर्भाकोट नगरपालिका

 

  • देवबहादुर खत्री (एमाले) १८३८
  • हस्त पुन (कांग्रेस) १५९७
  • हिराबहादुर थापा (माओवादी केन्द्र) ३९५

 

 

४. पञ्चपुरी नगरपालिका

 

  • उपेन्द्रबहादुर थापा (कांग्रेस) ६८९
  • मनबहादुर विक (एमाले) ५९४
  • धनबहादुर विक (माओवादी केन्द्र) ५५

 

५. लेकवेशी नगरपालिका

 

  • गगनसिं सुनार (एमाले) १०२१
  • उमेश पौडेल (कांग्रेस) ४४०
  • खड्गबहादुर घर्ती (माओवादी केन्द्र) १३४

 

गाउँपालिका

 

१. चौकुने गाउँपालिका

 

  • गजराज जोशी (कांग्रेस) ५२८
  • धीरबहादुर शाही (एमाले) ३८४
  • खड्गबहादुर विक (माओवादी केन्द्र) १००

 

२. बराहताल गाउँपालिका

 

  • तेजबहादुर बस्नेत (कांग्रेस) ६३७
  • ताराकेशर गौतम (एमाले) ६२७
  • बलबहादुर कठायत (माओवादी केन्द्र) ५२०

 

३. चिङ्गाड गाउँपालिका

 

  • देवबहादुर चन्द (कांग्रेस) ५९२
  • बखत खत्री (एमाले) ५१६
  • बोधबिक्रम जिसी (माओवादी केन्द्र) २६३

 

४. सिम्ता गाउँपालिका

 

  • कविन्द्रकुमार केशी (एमाले) ७८४
  • खड्का पोखरेल (नेका) ३१४

 

तपाईको प्रतिक्रिया