Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

चितवन  – चितवनको भरतपुर महानगरपालिकामा फेरि एमालेले अग्रता लिएको छ । सुरुदेखि एमालेका उम्मेद्वार देवी ज्ञवालीले अग्रता लिएकोमा केही समय कांग्रेसको समेत समर्थन रहेकी माओवादी उम्मेद्वार रेणु दाहालले अग्रता लिनुभएको थियो ।

तर पछिल्लो पटक फेरि एमाले उम्मेद्वार ज्ञवाली अघि आउनु भएको छ । अहिलेसम्म ११७५ मत गणना भएको छ ।

मेयर

  • एमाले–देवी ज्ञावालीः ५३१
  • माओवादी–कांग्रेस–रेणु दाहालः४५१

उपमेयर

  • एमाले–दिव्या शर्माः ४५६
  • माओवादी–कांग्रेस–पार्वती शाह ठकुरीः ४५४
तपाईको प्रतिक्रिया