जुम्ला – जुम्लाका नगरपालिका तथा गाउँपालिकमा अहिले मतगणना भई रहेको छ । चन्दननाथ नगरपालिका, पतरासी गाउँपालिका, सिंजा गाउँपालिका, तिला गाउँपालिकामा मतगणना भइरहेको छ । सिंजा, तिला, तातोपानी, कनकासुन्दरी लगायत ठाउँमा भने फोन सम्पर्क हुनसकेको छैन ।
पछिल्लो मत परिणाम :
चन्दननाथ नगरपालिका (मेयर)
- नेपाली कांग्रेस–कान्तिाका सेजुवालः १०६२
- एमाले–शान्तिलाल महतः २८३
- माओवादी केन्द्र–अशोक कुमार श्रेष्ठः ६६९
चन्दननाथ नगरपालिका (उपमेयर)
- नेपाली कांग्रेस–जगत बहादुर खत्रीः १०६२
- माओवादी केन्द्र–अप्सरा देवी न्यौपानेः ६३८
पातारासी गाउँपालिका (अध्यक्ष)
- माओवादी केन्द्र–गौरीशंकर बुढाः १०३२
- नेपाली कांग्रेस–लक्षिमन बोहोराः ९३०
पातारासी गाउँपालिका (उपाध्यक्ष)
- नेपाली कांग्रेस–पुन्नकली महताराः ८०८
- माओवादी केन्द्र–जनमाया रोकायाः ८८२
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, जेठ ०२, २०७४
प्रकाशित समय: १०:२३:५४