Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

जुम्ला  – जुम्लाका नगरपालिका तथा गाउँपालिकमा अहिले मतगणना भई रहेको छ । चन्दननाथ नगरपालिका, पतरासी गाउँपालिका, सिंजा गाउँपालिका, तिला गाउँपालिकामा मतगणना भइरहेको छ । सिंजा, तिला, तातोपानी, कनकासुन्दरी लगायत ठाउँमा भने फोन सम्पर्क हुनसकेको छैन ।

पछिल्लो मत परिणाम :

चन्दननाथ नगरपालिका (मेयर)

  • नेपाली कांग्रेस–कान्तिाका सेजुवालः १०६२
  • एमाले–शान्तिलाल महतः २८३
  • माओवादी केन्द्र–अशोक कुमार श्रेष्ठः ६६९

चन्दननाथ नगरपालिका (उपमेयर)

  • नेपाली कांग्रेस–जगत बहादुर खत्रीः १०६२
  • माओवादी केन्द्र–अप्सरा देवी न्यौपानेः ६३८

पातारासी गाउँपालिका (अध्यक्ष)

  • माओवादी केन्द्र–गौरीशंकर बुढाः १०३२
  • नेपाली कांग्रेस–लक्षिमन बोहोराः ९३०

पातारासी गाउँपालिका (उपाध्यक्ष)

  • नेपाली कांग्रेस–पुन्नकली महताराः ८०८
  • माओवादी केन्द्र–जनमाया रोकायाः ८८२

 

तपाईको प्रतिक्रिया