काठमाडौं – ललिपुर महानगरपालिकाको वडा नम्बर २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राजेशकुमार महर्जनले १८३८ मत ल्याएर विजयी हुनुभएको छ । वडा सदस्यमा मुकेश तण्डुकारले १३९८, शान्तकुमार थापा मगरले १५२६, महिला सदस्यमा पूर्ण महर्जनले १७३९ तथा दलित महिला सदस्यमा विष्णुमाया नेपालले १७११ मत ल्याएर विजयी हुनुभएको हो ।
यस्तै मेयरमा एमालेको अग्रता कायमै छ । अब वडा नम्बर ३ र ४ को मतगणा सुरु भएको छ ।
मेयर
एमाले–हरिकृष्ण व्यञ्जनकार–२१०१
कांग्रेस–जिचरीबाबु महर्जन–१५४५
माओवादी–दिनेश महर्जन–६०७
उपमयेर
राप्रपा (एमाले समर्थन)–बाबुकाजी प्रधान–१२७२
कांग्रेस–गीता सत्याल–१४०३
माओवादी–हसिना शाक्य–६५१
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: मंगलबार, जेठ ०२, २०७४
प्रकाशित समय: ९:५८:१९