Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं  – ललिपुर महानगरपालिकाको वडा नम्बर २ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राजेशकुमार महर्जनले १८३८ मत ल्याएर विजयी हुनुभएको छ । वडा सदस्यमा मुकेश तण्डुकारले १३९८, शान्तकुमार थापा मगरले १५२६, महिला सदस्यमा पूर्ण महर्जनले १७३९ तथा दलित महिला सदस्यमा विष्णुमाया नेपालले १७११ मत ल्याएर विजयी हुनुभएको हो ।

यस्तै मेयरमा एमालेको अग्रता कायमै छ । अब वडा नम्बर ३ र ४ को मतगणा सुरु भएको छ ।

मेयर

एमाले–हरिकृष्ण व्यञ्जनकार–२१०१
कांग्रेस–जिचरीबाबु महर्जन–१५४५
माओवादी–दिनेश महर्जन–६०७

उपमयेर

राप्रपा (एमाले समर्थन)–बाबुकाजी प्रधान–१२७२

कांग्रेस–गीता सत्याल–१४०३
माओवादी–हसिना शाक्य–६५१

तपाईको प्रतिक्रिया