Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – मुगुमा सोरुकोट गाउँपालिका–३ मा रहेको भामगाउँ मतदान केन्द्रमा मतदान सकिएको छ । केन्द्रमा रहेका दुईसय ९३ मतदाता मध्ये दुई सय ५० जनाले मतदान गरेको मतदान अधिकृत प्रेम प्रकाश केसीले बताउनुभयो ।

पहिलो चरणको स्थानीय तहको चुनाव अन्तर्गत प्रदेश नम्बर ६ को मुगु जिल्लामा ४० प्रतिशत भन्दा बढी मत खसेको छ । अाज बिहान ७ बजेबाट शुरु भएको मतदान शान्त र सौहार्दपूर्ण रुपमा भएको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

तपाईको प्रतिक्रिया