Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

गोरखा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले मतदान गर्नुभएको छ । उहाँले गोरखाको पालुङटार नगरपालिका १ को अन्नपूर्ण माबि क मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।

२०६४ साल र २०७० सालको संविधान सभा चुनावमा माओवादीबाट संविधानसभा सदस्य निर्वाचित भट्टराईले संविधान जारी भएपछि माओवादी परित्याग गर्नुभएको थियो । त्यसपछि उहाँले नयाँ शक्ति पार्टी नेपाल गठन गर्नुभएको हो ।

उहाँको पार्टी नयाँ शक्तिले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग मिलेर एउटै चुनाव चिन्ह लिएर स्थानीय चुनावमा भाग लिएको छ ।

तपाईको प्रतिक्रिया