Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

दोलखा  – मतदानका क्रममा दोलखाका विभिन्न ठाउँमा झडप भएको छ । दोलखाको विगु गाउँपालिकामा विभिन्न दलका कार्यकर्ताबिच असहमति भएपछि विगुको थम्पु मावि आलम्पुमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन् ।

यस्तै तामाकोशी गाउँपालिकाको झुलेमा विभिन्न दलका कार्यकर्ताबिच भएको झडपका कारण तनाव उत्पन्न भएको छ ।  त्यहाँ मतदान सुरु भएपनि बाहिर झडप कायमै रहेको छ ।

यस्तै दोलखाकै वैत्यऐश्वर गाउँपालिकाको जनज्याति माविमा पनि विभिन्न दलका कार्यकर्ताबिच झडप भएको छ । झडपमा केही घाइते भएका छन् । बाहिर झडप जारी रहेपनि भित्र कडा सुरक्षाबिच मतदान भइरहेको छ ।

तपाईको प्रतिक्रिया