Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

मुगु  – मुगुमा खत्याड गाउँपालिका–८ को सरस्वति प्राविमा मतदान भइरहेका बेला झडप भएको छ । मतदाता परिचयपत्र नल्याएका व्यक्तिले जबर्जस्ती मतदान गर्न खोज्दा झडप भएको हो ।

झडप लगत्तै स्थानिय बासिन्दाले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । प्रहरी सहायक निरीक्षक चेतबहादुर खत्रीका अनुसार हवाइ फायर भएपछि मतदान केहीबेर प्रभावित भएपनि अहिले मतदान फेरि सुरु भएको छ ।

तपाईको प्रतिक्रिया