Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौ – राप्रपा अध्यक्ष कमल थापाले मकवानपुरको हेटौडा उपमहानगरपालिकामा मतदान गर्नुभएको छ । मतदान गरिसकेपछि पत्रकारसँग कुरा गर्दै उहाँले २० वर्षपछिको स्थानीय तहको चुनावमा मतदान गर्न पाउँदा आफू उत्साहित भएको बताउनुभयो । मतदान गर्न आएका मतदाता विहान ६ बजेदेखि नै लाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया