Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौ  – भक्तपुरमा पनि उत्साहजनक रुपमा मतदान भैरहेको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले मतदान गरिसक्नुभएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले भने बिहान साढे ११ बजे बालकोट मतदान केन्द्रमा मतदान गर्नुहुनेछ ।

तपाईको प्रतिक्रिया