Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी नेपाली कांग्रेसका राजुराज जोशीले ८१ वर्षीय बाबु गजेन्द्रराज जोशीसँग गएर मतदान गर्नुभएको छ ।

बाबुलाई ह्विलचेयरमा राखेर जोशी मतदानका लागि काठमाडौं महानगरपालिका १९ नम्बर वडाको यट्खा बहाल बुथ पुग्नुभएको थियो ।

तपाईको प्रतिक्रिया