Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

काठमाडौं – झण्डै दुई दशकपछि आफ्नै घरदैलोमा स्थानीय सरकार गठनका लाग नागरिकले आइतबार मतदान गर्दैछन् ।

राजनीतिक प्रणाली परिवर्तनका लागि देशमा विभिन्न समयमा भएका आन्दोलनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा स्थानीय तहको चुनाव हुन लागेको हो ।

आइतबार बिहान ७ देखि बेलुका ५ बजेसम्म पहिलो पटक स्थानीय तहको चुनाव हुँदैछ । आइतबार तीन प्रदेशका ३४ जिल्लाको २८३ स्थानीय तहमा मतदान भइरहेको छ ।

प्रदेश नम्बर ३ मा को–को छन् उम्मेद्वार ?

तपाईको प्रतिक्रिया