Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

रेकर्डमा स्थानीय निर्वाचन:
पहिलो : २००४ जेष्ठ २९ गते (काठमाडौं म्युनिसिपाटीको निर्वाचन)
दोस्रो   : २००९ भदौ २९ गदे (ललितपुर नगरपालिकाको निर्वाचन)
तेस्रो    : २००९ असोज २६ गते (भक्तपुर नरपालिकाको निर्वाचन)
चौथौ   : २०१० भदौ १७ गते (काठमाडौं नगारपालिकाको निर्वाचन)
पाँचौ   : २०१४ माघ ७ गते (काठमाडौं नगरपालिका निर्वाचन)
छैठौं   : २०१८ चैत ७ गते (गाउँ पञ्चायतको निर्वाचन)
सातौं  : २०१९ साल (नागरपञ्चायतको निर्वाचन)
आठौं : २०२० साल (गाउँपञ्चायतको निर्वाचन)
नवौं   : २०३२ साल (गाउँ, नगर र जिल्ला पञ्चायतको निर्वाचन)
दशौं   : २०३९ साल (गाउँ र नगर पञ्चायतको निर्वाचन)
एघारौं :  २०४३ सला (गाउँ र नगरपञ्चायतको निर्वाचन )
वाह्रौं  : २०४९ साल (गाउँ र नगरापालिकोको निर्वाचन)
चौंधौं : २०२ (तत्कालिन राजा ज्ञानेन्द्रको नगर निर्वाचन)

 

तपाईको प्रतिक्रिया