Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

इलाम – भारतीय पक्षले इलामको पहिलेको पशुपतीनगर – ४ फाटक, हालको सुर्योदय नगरपालिका – २ र राङवाङ ग्राम पञ्चायतको बीचमा रहेको दशगजा क्षेत्रमा ‘गुम्बा मर्मत’ गर्ने भन्दै पक्कि निमार्णको काम अन्तिम चरणमा पुगेको बेलामा पशुपती नगरकै अर्को स्थानमा सिमा मिचेर भारतीय पक्षले घेराबारा गर्ने तयारी गरेको छ ।
सिमा प्रशासन कार्यालय पशुपतीनगरका प्रमुख मोहन पनेरुले दशगजामा घरबारा रोकन माग गरेपनि भारतीय पक्षले लिखित पत्रको माग गरेको जानकारी दिए । उनले दशगजनामा घराबारा शुरु गरेपछि काम रोक्न एसएसवीको स्थानीय प्रमुखलाई आग्रह गरेको बताए । भारतीय पक्षले पत्र नपाए सम्म काम नरोक्ने जवाफ दिएको उनले बताए ।
पहिलेको पशुपतिनगर ५मा पर्ने हालको सुर्योदय नगरपालिका २ मा पर्ने टासीगाउँमा रहेको एसएसवीले सो स्थानमा रहेको नेपाली भुमि मिचेर तारवारा गर्नलागेको सांसद लिलादेवि श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भारतीय पक्षले दशगजा क्षेत्र मिचेर आठ दशवटा पिल्लरका लागि खाडल खन्ने काम गरेका छन्।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया