काठमाडौं – सर्वोच्च अदालतले पशुपतिनाथ मन्दिर लगायत धार्मिक र सांस्कृतिक स्थलमा बाँदरको आक्रमण रोक्न बिहीबार सरकारका निकायलाई अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले पशुपति क्षेत्र विकास कोष, स्वास्थ्य मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा आदेश जारी गरेको हो ।
सर्वोच्चले आदेशमा बाँदरको आक्रमण रोकेर मानव स्वास्थ्य रक्षाका लागि आवश्यक उपाय अवलम्बन गर्न, बाँदरको ज्यादतीमा सजगता अपनाउन र भक्तजनको सुरक्षामा उचित व्यवस्थापन गर्न भनेको छ ।
बाँदरको संक्रामक रोगका कारण पशुपतिनाथ लगायतका धार्मिक स्थलमा दर्शन गर्न आउने भक्तजनको सुरक्षा संवेदनशील बनेकाले रोक लगाउन मागसहित अधिवक्ता मधुर पाठकले रिट दिनुभएको थियो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, चैत्र २५, २०७३
प्रकाशित समय: ९:४१:४९