काठमाडौं – नेपाल भारत शन्ति तथा मैत्री सन्धिका असमान ‘बुँदा सच्यानुपर्छ’ भन्नेमा नेपाल भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) का सदस्य सकारात्मक बनेपछि थप छलफलका लागि चौथो बैठक जेठ १५ देखि १७ गतेसम्म भारतको देहरादुनमा बस्ने भएको छ ।
इपिजी तेस्रो बैठक बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । काठमाडौंमा बसेको दुईदिने बैठकमा नेपालले १९५० को सन्धिका असमान तथा असान्दर्भिक बुँदा सुचीवद्ध गरी प्रस्तुत गरेको थियो ।
नेपाल पक्षले जलस्रोत, व्यापार, पारवहन, सुरक्षा, सीमालगायत विषयमा भएका सन्धि तथा सम्झौताका असान्दर्भिक र असमान बुँदा पनि छलफलमा राख्यो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, चैत्र २५, २०७३
प्रकाशित समय: ९:३७:००