Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – निर्बाचन आयोगले ७४४ वटै स्थानीय तहमा निर्बाचन अधिकृत तोकेको छ । ७५ जिल्लामा जिल्ला न्यायधीश मुख्य निर्बाचन अधिकृतका रुपमा रहनेछन् । उनीहरुले पनि एउटा स्थानीय तहको जिम्मेवारी लिनुपर्नेछ ।

त्यसबाहेक ६९९ जना न्याय तथा प्रशासन सेवाका उपसचिबलाई बाँकी स्थानीय तहको अधिकृत तोकिएको छ । आयोग प्रबक्ता सूर्यप्रसाद शर्माले चैत २५ देखि लागु हुने गरी मुख्य निर्बाचन र निर्बाचन अधिकृतहरु नियुक्त गरिएको सोमबार बताउनुभयो ।

‘आवश्यक तालिमपछि उहाँहरु बैशाखको पहिलो सातादेखि जिल्ला र स्थानीय तहमा खटिनुहुनेछ’, उहाँले भन्नुभयो, ‘वैशाख ३ देखि जिल्ला सदरमुकाममा मुख्य निर्बाचन अधिकृतको कार्यालय र बैशाख १२ गते देखि प्रत्येक स्थानीय तहको केन्द्रमा निर्बाचन अधिकृतको कार्यालय खोलिने छ ।’

आयोगले जिल्ला र स्थानीय तहका कार्यालय खोल्न आवश्यक ब्यवस्थापन गर्न सरकारसँग आग्रह गरिसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया