Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – उपप्रधानमन्त्रीको वरियतामा गृहमन्त्री विमलेन्द्र निधिले आफ्नो दावी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल स्थानीय विकास मन्त्री कमल थापाका पक्षमा उभिनुभएको छ ।

तर, औपचारिक रुपमा त्यसको घोषणा नभएका कारण मन्त्रिपरिषदको बैठकसमेत प्रभावित भएपछि प्रधानमन्त्री दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग निधिलाई सम्झाउन आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

‘मैले कमल थापाजीलाई यसअघि नै उपप्रधानमन्त्री भइसकेको हुनाले दोस्रो मर्यादामा राख्ने प्रतिबद्धता गरेको थिएँ, अहिले समस्या देखियो,’ देउवासँगको भेटमा प्रधानमन्त्री दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसमा तपाईले सम्झाइदिनुपर्‍यो ।’

‘उपप्रधानमन्त्रीसँग नै कुरा गरेर सहमति मै टुंग्याउनुस्’ भन्ने जवाफ देउवाले दिनुभएको थियो । ‘प्रधानमन्त्रीले सहमति गरेर मर्यादाक्रम मिलाउँछु भन्नु भएको छ,’ देउवाका निजी सचिव भानु देउवाले भन्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया