Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – नेपाल– भारत छुटउने अन्तर्राष्ट्रिय सीमानामा पर्ने दशगजा मिचेर एसएसबीले खनेको कुलो स्थानीय प्रशासनको दबावमा पुरिएको छ । एसएसबीले नेपाली तर्फको करिब २५ मिटर सीमा अतिक्रमण गर्दे कलभटबाट कुलो खनेको थियो ।

एसएसबीले पानी निकासका लागि खनेको जानकारी स्थानीय प्रशासनलाई दिएको थियो । बर्दिया मधुवन – ५ स्थित ७५ देखि ७७ बीचको सीमा स्तम्भ मिच्दै नेपाली भुभागमा एसएसबीको सहयोगमा भारतीय वनका कर्मचारीले खाडल खनेका हुन ।

घटनाको जानकारी थाहा पाउना साथ सदरमुकाम गुलरियाबाट प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापा, सशस्त्र प्रहरी उपरिक्षक तारा पन्त लगायतका सुरक्षाकर्मी त्यस तर्फ जानुभएको थियो ।

स्थानीय प्रहरी प्रशासनको दवावपछि एसएसबी र भारतीय वनकर्मीले खाडल पुरेको प्रजिअ थापाले बताए । भारतीय सुरक्षाकर्मीले करिब २५ मिटर खाडल स्काईभेटरबाट खनेका थिए ।

दबावमा आएपछि उनिहरुले खाडल खन्न ल्याएको उक्त स्काईभेटरबाट खाडल पुरिएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया