Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काठमाडौं – नेपालमा मौसम सम्बन्धी सूचना लिन उच्च प्रविधि जडान गर्ने तयारी भएको छ । मौसम पूर्वानुमानलाई थप प्रभावकारी बनाउन उच्च प्रविधि जडान गर्न लागिएको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।

दुई वर्षभित्र काठमाडौं, सुर्खेतको गुराँसेडाँडा र उदयपुरमा मौसमसम्बन्धी सबै खालका जानकारी दिनसक्ने तीनवटा मौसमी राडार जडान गर्ने प्रक्रिया सुरु भएको उहाँले बताउनुभयो । राडार जडानपछि नेपालको पूरै आकाश स्क्यानिङ हुनछ यसले सामान्य किसिमको बादल तथा चट्याङको अवस्थाका बारेमा पनि जानकारी दिन सकिनेछ ।

राडार जडानपछि हावाको वेग, आकाशको तापक्रम, कुन ठाउँमा कति पानी र असिना पर्छ भन्ने थाहा पाइनेछ । यस्तै ८८ वटा ठाउँमा स्वचालित मौसम स्टेसन निर्माण गर्ने तयारी पनि भइरहेको छ ।

यसपालिको विश्व मौसम दिवसको अवसर पारेर अत्याधुनिक यन्त्र जडान गर्न लागिएको जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक एवं मौसम पूर्वानुमान महाशाखा प्रमुख डा. जगदिश्वर कर्माचार्यले जानकारी दिनुभयो । दिवसको यसवर्षको नारा बादललाई बुझौँ भन्ने तय गरिएको छ  ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया