मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको तेस्रो बैठकले निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय चुनावको मिति घोषणा गरेको हो ।

तपाईको प्रतिक्रिया