Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौं – सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले पत्रकारका लागि सरकारले विशेष प्याकेज ल्याउने तयारी गरेको बताउनु भएको छ ।

सामुदायिक रेडियो प्रशारक संघ नेपाल अकोराबको १२ औं साधारणसभा उद्घाटन गर्दै मन्त्री कार्कीले पत्रकारको हकहितका लागि सरकार प्रतिबद्ध रहेको भन्दै विशेष प्याकेज ल्याउने तयारी भइरहेको बताउनु भएको हो ।

यस्तै उहाँले पत्रकारले संयमित भएर खबर सम्प्रेषण गर्नुपर्ने पनि बताउनु भएको छ । सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो भन्ने नाराका साथ काठमाडौंमा अकोराबको छैटौँ अधिवेशनमा सुरु भएको हो ।

झण्डै ३ सय सामुदायिक रेडियोका प्रतिनिधि काठमाडौं आएका छन् । अधिवेशनले २९ सदस्यीय केन्द्रीय कार्य समिति  र ११  सदस्यीय प्रदेशस्तरीय समिति चयन गर्नेछ । संघमा अहिले २ सय ८७ वटा रेडियो सदस्य छन् । नयाँ कार्यसमितिका लागि कम्तिमा पनि दुईवटा खेमाले प्रतिस्पर्धा गर्ने देखिएको छ ।

काँग्रेस निकटबाट किशोरजंग थापा र एमाले निकट समुहबाट सुवास खतिवडा सहितको प्यानलको तयारी भइरहेको बुझिएको छ । माओवादी केन्द्र र नया शक्तिले कुन समुहलाई सहयोग गर्ने भन्ने टुंगो लागिनसकेकाले औपचारिक रुपमा समुह घोषणा गरिएको छैन ।

माओवादी र नया शक्ति निकटका प्रतिनिधिको समर्थन पाउने पक्षलाई चुनाव जित्न सहज हुने देखिएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया