Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

baburam-upendra

काठमाडौं – गत वर्षदेखि सुरू भएको नयाँ शक्ति र संघीयसमाजवादी फोरमबीच एकता प्रक्रियाले गति लिएको छ । शरतसिंह भण्डारी नेतृत्वको रासपा र महेन्द्र यादव नेतृत्वको तमसपा पनि यो शृंखलामा जोडिने भएको छ।
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई निकट स्रोतले भट्टराई, यादव, भण्डारी र महेन्द्र यादवबीच बिभिन्न चरणमा कुराकानी भइरहेको जनाएको छ। भट्टराई र यादवबीच आइतबार पनि पार्टी एकताका विषयमा कुराकानी भएको थियो। ‘पार्टी एकताका लागि सैद्धान्तिक विषयमा करिब करिब सहमति भएको छ, संविधान संशोधन हुनु अघि एकता प्रक्रियामा धेरै कुरा नगर्ने सहमति भएको छ,’ ती नेताले भने। **

तपाईको प्रतिक्रिया