Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

Gyanendra-Shah-Jhapa4

काठमाडौं – ३ साता लामो सिंगापुर भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाह बुहारी हिमानीसहित काठमाडौं फर्किएका छन्।
गत कात्तिक २३ गते सिंगापुर गएका उनी हिजो फर्किएको हुन् । उनको साथमा निजीसचिव सागर तिमल्सिना, हिमानी ट्रस्टको निर्देशक श्री मल्ल, हिमानीको स्पकिय सचिव स्मिता सिंह, ज्ञानेन्द्रको सहयोगीसहितको टोलि हिजो फर्किएको हो। सिंगापुरबाट उनी चीन र भारत समेत गएका थिए। भ्रमणको चाँजोपाँचो हिमानीले मिलाएकी थिइन।

तपाईको प्रतिक्रिया