मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं  – शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमको मोबाइल सेवा प्रभावित हुनु सक्ने भएको छ । सेवा विस्तारको लागि प्राविधिक काम गर्नुपर्ने भएकाले एनटीसीका सबै मोवाइल फोन अवरुद्ध हुन सक्ने टेलिकमले जनाएको हो ।

यो समयमा मोबाइलमा डाटा नचल्ने, रिचार्ज र विल भुक्तानी समेत नहुने सम्भावना छ । टेलिकमले केही समस्या भए फोन नम्बर ४२३९३३५ मा सम्पर्क गर्न आफ्ना सेवाग्राहीलाई आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया