मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

काठमाडौं – अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड जे ट्रम्प अब आफ्नो घर छाडेर ह्वाइट हाउसमा बस्नेछन्। तर हाल उनी बसिरहेको घर यसको डिजाइन र सजावटका लागि निकै चर्चित छ। ट्रम्पको घरमा खाना खाने भाँडा, ग्लास, ल्याम्पहरु र अन्य सामान सुनले बनेका छन्। ट्रम्प आफ्नी पत्नी मेलानिया र छोरा ब्यारोनका साथ त्यहाँ बस्दै आएका छन्।

तपाईको प्रतिक्रिया