सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – नेपाल टेलिकम एनटिसीको मोबाइल सेवामा समस्या आएको छ ।  शनिबार बिहान ६ बजे मात्रै टावरमा समस्या आएको खबर आएको नेपाल टेलिकमले जनाएको छ ।

देशभर मोबाइल सेवा बिग्रँदा सेवाग्राही मर्कामा परेका छन् । प्राविधिक कारणले सेवामा समस्या आएकाले सेवा सञ्चालन हुन समय लाग्ने टेलिकमले जनाएको छ । टेलिकमले बिहान १० बजेपछि मात्रै सेवा खुल्ने सम्भावना रहेको टेलिकमले जनाएको छ ।

तपाईको प्रतिक्रिया