Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ११, २०८१
Friday, September 27, 2024

काठमाडौं – सुनको भाउ बुधबार तोलामा एकैदिन ११ सय रुपैयाँले घटेको छ । सुन बुधबार तोलाको ५६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलाको ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ यो हप्ताको सुरुदेखि नै घट्दै गएको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सस्तो भएको महासंघले जनाएको छ । चाँदी पनि बुधबार तोलाको ३० रुपैयाँ घटेर ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया