Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०८, २०८१
Tuesday, September 24, 2024

काठमाडौँ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति ४ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर परकम्प गएको हो । २०७२ वैशाख १२ गतेको गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर भूकम्पपछि अझै परकम्प जाने क्रम रोकिएको छैन ।

तपाईको प्रतिक्रिया