नयाँदिल्ली – भारतको चारदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज शिष्टाचार भेटवार्ता सुरु भएको छ ।
दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीले स्वागत गर्नुभएको थियो ।
आजै दुईपक्षबीच आपसी सम्बन्ध विस्तार र दुई पक्षीय हितका बारेमा वार्ता र सहमतिपत्रमा हस्ताक्षर तथा संयुक्त पत्रकार सम्मेलन हुने बताइएको छ । प्रधानमन्त्री दाहाल आजै भारतका राष्ट्रपति प्रणव मुखर्जीसँग भेटघाट गर्ने कार्यतालिका छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, भाद्र ३१, २०७३
प्रकाशित समय: १६:३२:२९