Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
काठमाडौँ – ४ दिने भारत भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । दाहाल सरकारी अधिकारी, व्यापारी र मिडियाकर्मी सहित गरी १ सय १६ सदस्यीय जम्बो टोलीका साथ दिल्ली प्रस्थान गर्नुभएको हो । भ्रमण टोलीमा  जम्बो टोली रहेता पनि ४२ जनाको खर्च मात्र सरकारले ब्यहोर्ने बताइएको छ । अन्य भने आफ्नो खर्चमा भारत जान लागेको बताइएको छ ।
नेपाल सरकारका अति विशिष्ट श्रेणीका सरकारी पदाधिकारीहरुः
१ प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
२ प्रधानमन्त्रीज्यूको धर्मपत्नी श्रीमती सीता दाहाल
३  रमेश लेखक, मन्त्री, भौतिक पूर्वाधार तथा यतायात मन्त्रालय
४ परराष्ट्र मन्त्री प्रकाश शरण महत
५  पद्म नारायण चौधरी, सदस्य, व्यवस्थापिका संसद
६ लाल बाबु राउत, सदस्य, व्यवस्थापिका संसद
७  योगेन्द्र चौधरी, सदस्य, व्यवस्थापिका संसद
८ टेक बहादुर बस्नेत, सदस्य, व्यवस्थापिका संसद
९  जंगि लाल राय, सदस्य, व्यवस्थापिका संसद
१०  प्रतिभा राणा, प्रतिनिधि, राष्ट्रिय प्रजातन्त्र पार्टी
११ शंकरदास बैरागी, सचिव, परराष्ट्र मन्त्रालय
१२  चन्द्र कुमार घिमिरे, सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
१३  अनुप कुमार उपाध्याय, सचिव, ऊर्जा मन्त्रालय
१४ भौतिक पूर्वाधार तथा यतायात मन्त्रालयले तोकेको प्रतिनिधि –१
१५  ङइन्द्र प्रसाद उपाध्याय, सचिव, वाणिज्य मन्त्रालय
१६ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको प्रतिनिधि –१
१७  गजेन्द्रकुमार ठाकुर, सचिव, सिंचाइ मन्त्रालय
१८  महाप्रसाद अधिकारी, प्रमुख कार्यकारी अधिकृत, नेपाल लगानी बोर्ड
१९  माधव वेलवासे, सहसचिव, जल तथा ऊर्जा आयोग ९नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी
२०  वैकुण्ठ अर्याल, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, अर्थ मन्त्रालय
२१  भृगु ढुंगाना, सहसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२२  दीपक अधिकारी, शिष्टाचार महापाल
२३  हरि प्रसाद ओडारी, उपसचिव, दक्षिण एसिया महाशाखा, परराष्ट्र मन्त्रालय
२४  प्रकाश अधिकारी, उपसचिव, परराष्ट्र मन्त्रालय ९माननीय परराष्ट्र मन्त्रीज्यूको निजि सचिवालय०
२५  एक राज पाठक, प्रेस सल्लाहकार, परराष्ट्र मन्त्रालय
२६  प्रथमा उप्रेती, शिष्टाचार अधिकृत, परराष्ट्र मन्त्रालय
 प्रधानमन्त्रीका सल्लाहकार टोली
२७  चक्रपाणी खनाल, सम्माननीय प्रधानमन्त्रीका प्रमुख सल्लाहकार
२८ डा. ऋषीराज अधिकारी, सम्माननीय प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार
२९  साकार दाहाल, सम्माननीय प्रधानमन्त्रीका स्वकीय सचिव
३०  रमेश मल्ल, सम्माननीय प्रधानमन्त्रीका स्वकीय सचिव
३१  गोविन्द आचार्य, सम्माननीय प्रधानमन्त्रीका प्रेस सल्लाहकार
३२ डा. युवराज शर्मा, सम्माननीय प्रधानमन्त्रीको निजी चिकित्सक
 प्रधानमन्त्रीको सुरक्षा टोली
३३ प्रमुख सेनानी श्री पवन खत्री, प्रधानमन्त्रीका पार्श्ववर्ति
३४ प्रहरी नायव उपरीक्षक श्री दान बहादुर मल्ल, प्रधानमन्त्रीका सुरक्षा अधिकृत, नेपाल प्रहरी
३५ प्रहरी निरीक्षक श्री उत्तम पुडासैनी,  प्रधानमन्त्रीका सुरक्षा अधिकृत, सशस्त्र प्रहरी बल
सञ्चारकर्मी टोली
३६  शिवानी थापा, रिपोर्टर, नेपाल टेलिभिजन
३७  सुरेन्द्र आचार्य, क्यामेरामेन, नेपाल टेलिभिजन
३८  नन्द लाल तिवारी, रिपोर्टर, द राइजिङ नेपाल
३९  दिनेश श्रेष्ठ, प्रधानमन्त्रीका निजी क्यामेरापर्सन
४० हरी लामिछाने, संवाददाता, राष्ट्रिय समाचार समिति
४१ खिल बहादुर भण्डारी, उपाध्यक्ष, नेपाल पत्रकार महासंघ
४२  सुमिता लामा, रेडियो नेपाल
नेपाली राजदूतावास, नयाँ दिल्लीबाट प्रतिनिधिमण्डलमा सहभागी हुने सदस्यहरु
४३ श्री कृष्ण प्रसाद ढकाल, कार्यवाहक राजदूत
४४ श्री कृष्णहरी पुष्कर, मिनिष्टर (इकोनोमिक)
४५ व्रिगेडियर जनरल  अरुण घले, सैनीक सहचारी
४६  राम कार्की, काउन्सेलर
४७  यादब राज खनाल, काउन्सेलर
४८  सुरेन्द्र थापा, उपसचिव, परराष्ट्र मन्त्रालय, अग्रिम टोलीमा काजमा खटाइएको
४९  कृष्ण प्रसाद पन्त, काउन्सेलर
५०  सृजना अधिकारी, प्रथम सचिव
राजकीय भ्रमणमा निजी खर्चमा सहभागी हुने उद्योग एवं व्यापार क्षेत्रका प्रतिनिधिहरुको नामावली
नेपाल उद्योग वाणिज्य महासंघका
१  पशुपति मुरारका, अध्यक्ष
२  सुरज वैद्य, पूर्व अध्यक्ष
३  चण्डी राज ढकाल, पूर्व अध्यक्ष एवं वरिष्ठ सदस्य
४  रवि भक्त श्रेष्ठ, पूर्व अध्यक्ष
५  भवानी राणा, वरिष्ठ उपाध्यक्ष
६  किशोर कुमार प्रधान, उपाध्यक्ष
७  शेखर गोल्छा, उपाध्यक्ष
८  ज्ञानेन्द्र लाल प्रधान, अध्यक्ष, ऊर्जा समिति
९  चन्द्र प्रासद ढकाल, अध्यक्ष, अन्तर्राष्ट्रिय एवं गैरआवासीय नेपाली लगानी समिति
१०  ज्योत्सना श्रेष्ठ, कार्यकारी समिति सदस्य
११  प्रसिद्ध बहादुर पाण्डे, पूर्व अध्यक्ष, होटल संघ नेपाल
नेपाल उद्योग परिसंघ
१२  हरि भक्त शर्मा, अध्यक्ष
१३  अञ्जुघ अग्रवाल, उपाध्यक्ष
१४  सतिश मुर, उपाध्यक्ष
१५  विष्णु कुमार अग्रवाल, उपाध्यक्ष
१६  निर्वाण चौधरी
नेपाल चेम्वर अफ कमर्सका
१७  राजेश काजी श्रेष्ठ, अध्यक्ष
१८  लोकमान्य गोल्छा, वरिष्ठ उपाध्यक्ष
१९  ज्ञानेन्द्र रत्नध तुलाधर, प्रथम उपाध्यक्ष
२०  नरेश श्रेष्ठ, कार्यकारी सदस्य
नेपाल–भारत उद्योग वाणिज्य संघ
२१  सौर्य शमशेर जबरा, अध्यक्ष
२२  रास विहारी रौनियार, महासचिव
२३  आनन्द कुमार अग्रवाल, कोषाध्यक्ष
नेपाल घरेलु तथा साना उद्योग महासंघ
२४  श्याम प्रसाद गिरी, अध्यक्ष
२५  उमेश प्रसाद सिंह, वरिष्ट उपाध्यक्ष
२६  प्रकाश रावल, उपाध्यक्ष
२७  सुर्य बहादुर कँडेल, उपाध्यक्ष
२८  डम्बर प्रसाद रेग्मी, महासचिव
नेपाल राष्ट्रिय उद्योग व्यापार संघठन
२९  रामजी प्रसाद बराल
३०  टिकाराम जैशी
३१  मनिष कुमार जोशी
३२  मदन बहादुर खड्का
अन्य व्यवसायीहरु
३३  उपेन्द्र महतो
३४  वसन्त चौधरी
३५  शारदा प्रसाद अधिकारी
३६  राजेन्द्र बजगाई, पर्यटन उद्यमी
३७  गुण चन्द्र विष्ट
सञ्चार माध्यमका प्रतिनिधिहरुको नामावली
१  गुणराज लुईँटेल, प्रमुख सम्पादक, नागरिक राष्ट्रिय दैनिक
२  कृष्ण प्रसाद देवकोटा, नयाँ पत्रिका
३  पर्शुराम काफ्ले, नयाँ पत्रिका
४  सन्तोष घिमिरे, प्रमुख सम्पादक, अन्निपूर्ण पोष्ट
५  शुभ शंकर कडेँल, एवीसी टिभी
६  ‍ओम शर्मा, सम्पादक, रातोपाटी
७  अरुण बराल, सम्पादक, अनलाइन खबर डट कम
८  ऋषि धमला, रिपोर्टस क्लब
९  सविन धमला, नेपाल न्युज एजेन्सी
१०  सुशिल अर्याल, न्युज २४ टिभी
११  कमलदेव भट्टराई, कान्तिपूर, नयाँ दिल्ली
१२  प्रकाश थापा, अनलाईन
१३  डी.पी. उपाध्याय, कान्तिपूर टिभी
१४  सरोज अधिकारी, ईमेज टिभी
१५  पवन आचार्य, कान्तिपूर एफएम
१६  यम प्रसाद शर्मा, अन्नपूर्ण पोष्ट
१७  प्रकाश गिरी, सगरमाथा टिभी
१८  सुशिल पन्त, लोकान्तर डट कम
१९ डिल्ली आचार्य, राजधानी दैनिक
२०  डिल्ली पोखरेल, एभिन्युज टिभी
२१  रविन्द्र प्रसाद श्रेष्ठ, एभिन्युज टिभी
२२  प्रमोद न्यौपाने, एभिन्युज टिभी
२३  राजु श्रेष्ठ, एभिन्युज टिभी
२४  सुगेश रञ्जिठत, एभिन्युज टिभी
२५  शम्भु पोखरेल, विजनेस टिभी
२६  मोहन रजक, विजनेस टिभी
२७  कृष्ण प्रसाद दुलाल, विजनेस टिभी
२८  नकुल अर्याल, हिमालयन टाइम्स
२९ विना सिन्हा, सम्पादक, द पव्लिक हिन्दी
३० चन्द्रलाल गिरी, नेपालखबर डटकम
३१  दामोदर प्रसाद दवाडी, नेपालवाणी नेटवर्क
३२  श्याम श्रेष्ठ, क्यामेरामेन, कान्तिपूर टिभी

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया