Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएका दिपक बोहरा र बिक्रम पाण्डेले जिम्मेवारी पाउनुभएको छ ।

बोहरालाई आपूर्ति र पाण्डेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको हो । दुवैलाई गएको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले बिना विभागीय मन्त्रीको रुपमा सपथ गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया