Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – सुनचाँदीको भाउ बिहीबार घटेको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर ५९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार दुई वर्ष यता कै महंगो ५९ हजार पाँच सय रुपैयाँ पुगेको थियो । चाँदी  बिहीबार तोलामा १५ रुपैयाँ घटेर ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया