Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

भारत – भारत उत्तरप्रदेशको एक जिल्लामा विषालु रक्सी खाँदा १७ जनाको ज्यान गएको छ । विषालु रक्सी खाएर बिरामी भएका केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरीले घटनामा दोषी रहेको भन्दै ११ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रशासनले ज्यान गुमाउनेका परिवारलाई दुई/दुई लाख रुपैयाँ तथा बिरामी भएकाको निशुल्क उपचार गर्ने बताएको छ । त्यस्तै ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा पनि प्रशासनले गरेको छ ।

तपाईको प्रतिक्रिया