काठमाडौँ – ७६ वर्षीया खड्बहादुर खड्कालाई अब तातोपानी क्षेत्रमा फेरि बस्ती बस्छ र पुरानै रूपमा फर्कन्छ भन्नेमा शंका छ । तातोपानी १ कोदारीका खड्का सर्वस्व गुमाएको भन्दा पनि बस्तीको अस्तित्व मेटिन लागेकोमा चिन्तित हुनुहुन्छ आजको अन्नपूर्णमा खबर छ ।
असार २१ गते राति अचानक बाढी आउँदा भागेर ज्यान जोगाएका खड्का भूकम्पपछि कमै कोदारी बस्नुभो । संयोग घर आएकै दिन उहाँले त्यो त्रासको सामाना गर्न पर्यो । चौकीडाँडामा पट्यार लाग्दो दिन गुजारि रहेका उनी भोटेकोसीको एकै झट्काले आफूहरुलाई सुकुमबासी बनाएको बताउँनुहुन्छ ।
खड्का भन्नुहुन्छ,‘भएको सबै भोटेकोसीले लग्यो अब कसरी यहाँको बास होला र ?
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शनिबार, साउन ०१, २०७३
प्रकाशित समय: १०:१३:२०