काठमाडौँ – भारतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम आन्तरिक मामिला भएको भन्दै कुनै टिप्पणी नगर्ने बताएको छ ।
बिहीबार नयाँ दिल्लीको शास्त्री भवनमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले दुईजना पत्रकारको बेग्लाबेग्लै प्रश्नमा यस्तो जवाफ दिनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
पहिलो प्रश्नको जवाफमा उहाँले भन्नुभयो,‘ हामी विश्वास गछें कि यी नेपालका आन्तरिक राजनीतिक विकासक्रम हुन् ।
आन्तरिक विषयमा हामीले कसरी टिप्पणी गर्ने ?’ प्रधानमन्त्री केपी ओलीले बिहीबार नै भारतका कारण सरकार परिवर्तन हुन लागेको भन्दै अर्का पत्रकारले प्रपक्ता स्वरुपसँग भारतको प्रतिक्रिया मागेका हुन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, आषाढ ३१, २०७३
प्रकाशित समय: ९:५९:१८