Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयगरे सँगै नयाँ सरकार गठनबारे धारणा बनाउन आज नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । BP_smriti_bhawan_Nepali_congress

बैठकमा आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कि माओवादीलाई समर्थन गर्ने भन्नेबारेमा छलफल हुने बताइएको छ । माओवादीले सरकार छोड्ने निर्णयसँगै काँग्रेसभित्र एमाले नेतृत्वको सरकारमा नजाने माओवादी नेतृत्वको सरकारमा किन जाने भन्ने चर्चा पनि चल्न थालको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार ढाल्ने योजनामुताविक काँग्रेसले माओवादीलाई पहिला सरकार छाड्नुस् नयाँ नेतृत्वबारे छलफल गर्न हामी खुला छौँ भनेकाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्नेबारेमा पनि सहमति जुट्न सक्ने काँग्रेस नेताहरूले बताएका छन् ।

काँग्रेस नेता रामहरि खतिवडाका अनुसार नयाँ सरकार गठनबारे पहिलो प्राथमिकता आफ्नै नेतृत्वमा सरकार गठन गर्ने हो भने दोस्रोमा माओवादी अध्यक्ष प्रचण्डलाई समर्थन गर्ने हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया