Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अहिलेको सरकार परिवर्तन गर्न जुनसुकै दललाई पनि साथ दिने पक्षमा देखिएको छ ।

यद्यपि सरकार ढाल्ने चर्चालाई लिएर भने मोर्चामा आवद्ध दलका नेताहरूको बुझाइ फरक फरक पाइएको बताइएको छ । संघीय समाजवादी फोरम नेपालका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने अहिलेको प्रयास परिपक्व भइनसकेको बताउनुभयो ।

यद्यपि सरकार ढाल्न जोसुकैले प्रयास गरे पनि त्यसमा सहयोग गर्ने नेता श्रेष्ठको भनाइ रहेको आजको कारोबार दैनिकमा खबर छ । सद्भावना पाटीका प्रवक्ता सन्तोष मेहताले भने सरकार ढाल्ने बलियो अवस्था तयार भइसकेको दाबी गर्नुभयो ।

तपाईको प्रतिक्रिया