Deneme Bonusu Veren Siteler
मंगलबार, पौष ०९, २०८१
Tuesday, December 24, 2024

काठमाडौँ – शुक्रबार बिहानै दोलखालाई केन्द्रविन्दु बनाएर भूकम्पको एउटा परकम्प गएको छ । bhu

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुुसार बिहान ४ बजेर ८ मिनेटमा ४ दशमलव १ म्याग्नेच्युटको परकम्प गएको हो । गतबर्ष वैशाख १२ गतेको शक्तिशाली भूकम्पपछि हालसम्म पनि त्यसका परकम्पहरु जाने क्रम रोकिएको छैन् ।

यसअघि बिहिबार पनि २ पराकम्प गएका थिए । गतबर्षको बैशाख भूकम्पछि हालसम्म चार म्याग्नेच्युटमाथिका ४ सय ६६ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

तपाईको प्रतिक्रिया