Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक भूमि सुधारसहितको भूःउपयोग नीति आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार राजधानीमा भएको भूमि व्यवस्थापनमा देखिएका चुनौति र समाधान बिषयक गोष्ठिको उद्घाटन गर्दै उनले भूमिको सहि उपयोगबाट मात्र व्यवस्थित भूमिसुधार सम्भव हुने बताउनुभयो ।

भूमिलाई व्यवस्थित गर्न सरकारले आवश्यक गृहकार्य गरिरहेको भन्दै उहाँले आर्थिक उन्नतीको लागि कृषिको आधुनीकीकरण जरुरी रहेको जिकिर गर्नुभयो । अन्य वक्ताहरुले भने स्पष्ट भुमिसुधार नीति नहुँदा काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका थिए ।

तपाईको प्रतिक्रिया