Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ ।13599730_10154297242597329_1299765866_n

अचानक स्वास्थ्यमा समस्या देखिएपछि ओम अस्पतालको आइसीयूमा उपचार गराइरहनुभएका कोइरालाको स्वास्थ्यस्थितिबारे अस्पताल पुगेर जानकारी लिनुभएको हो । अस्पताल पुगेका प्रधानमन्त्री ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसँग कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नुभएको थियो ।

एक्कासि वान्ता भएपछि कोइरालालाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको हो । अस्पताल भर्ना भएपछि पनि बिहान ४ बजेतिर फेरि वान्ता भएपछि उहाँलाई आइसीयूमा राखेर उपचार गरिएको छ ।

तपाईको प्रतिक्रिया