Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन ०३, २०८१
Thursday, September 19, 2024

काठमाडौँ – स्वास्थ्यमा समस्या देखिएपछि नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला ओम अस्पताल भर्ना हुनुभएको छ । shanka

बुधवार बिहान एक्कासि स्वास्थ्यमा समस्या आएपछि उँहालाई ओम अस्पताल भर्ना गरिएको हो । स्रोतका अनुसार उँहाको बमिट नरोकिएपछि आइसियुमा भर्ना गरिएको छ । उँहाको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ ।

अस्पताल स्रोतका अनुसार उँहाको अवस्थामा क्रमिक सुधार आएको छ । अहिले नेपाली काँग्रेसका शीर्ष नेताहरू उँहाको स्वास्थ्य अवस्था बुझ्न ओम अस्पताल पुगेका छन् ।

तपाईको प्रतिक्रिया