बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

sun काठमाडौं – सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको भाउ बढेकाले त्यसको प्रभाव स्वदेशी बजारमा पनि परेको हो । अन्तर्रा्ष्ट्रिय बजारमा महंगिएसँगै सुनको भाउ शुक्रबार ५८ हजार पाँच सय रुपैयाँ पुगेको छ ।

शुक्रबार अन्त्तर्रा्ष्ट्रिय बजारमा सुन प्रतिऔँस १३ सय २९ डलर छ । यस्तै शुक्रबार चाँदीको भाउ पनि बढेको छ ।

तोलाको ३५ रुपैयाँले बढेर चाँदी आठ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईको प्रतिक्रिया